Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अब प्रदेश सरकार फेर्नुपर्छ: मन्त्री भट्ट


    शुक्रबार, चैत्र १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार अब फेर्नु पर्ने बेला बताएका छन् ।

    शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरसँग कुराकानी गर्दै मन्त्री भट्टले सरकार फेरबदलको विषयमा पार्टीभित्र छलफल हुने र छिट्टै निकास निस्कने बताए ।

    ‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। ’ मन्त्री भट्टले भने ‘हामी यहाँको नेतृत्व आएका छौँ, अब छलफल गर्छौँ ।’ वर्तमान सरकारले गति लिन नसकेको समेत मन्त्री भट्टले बताए । उनले आम जनताले पनि यो सरकार फाल्नु पर्ने बिचार राखेको दावी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार