Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • खनाल संसदीय दलको बैठकमा नजाने संकेत


    शुक्रबार, चैत्र १३ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठकमा नजाने संकेत गरेका छन्।

    नेता खनाल भन्छन्, ‘खै, बालुवाटार जान भ्याइएलाजस्तो छैन।’ ‘आज हाम्रो केन्द्रीय समितिको बैठक छ’, 

    प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बालुवाटारमा एमाले संसदीय दलको बैठक डाकेका छन्। उक्त बैठकमा खनाल र नेता माधवकुमार नेपाल सहभागी हुने/नहुने टुङ्गो छैन।

    उनीहरूले बालुवाटारमा हुने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार