काठमाडौं । महाधिवेशनमा दिइने समूहगत उम्मेदवारीले गुटबन्दी हुर्काएको टिप्पणी गर्दै नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले गुटगत गतिविधि छाडेर मूलघरमा फर्किन सबैलाई आग्रह गरेका छन् ।
नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा गुट गोठमा आगो लागेपनि सबैलाई मूलघरले ओत दिने बताए छन् ।
बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘गुटबन्दी महाधिवेशनमा समूहगत उमेदवारीले हुर्काएको सत्य हो, सांसदले आफैं सहीछाप गरेभन्दा पनि गुटबन्दी क्याम्पको आदेश अवज्ञा गर्न नसक्या कुरा हो । बैठकमा जाने, त्यै भन्दिने । संसदीय दल एक भैहाल्छ । अनि पार्टी पनि । न आग्रह, न पूर्वाग्रह । गुटका गोठमा आगो लागेपछि सबैलाई मूलघरले ओत दिइहाल्छ नि !’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend