काठमाडौँ । मन्त्रिपरिषद् विस्तारअन्तर्गत आज हुने शपथ ग्रहण समारोहका लागि तोकिएका मन्त्रीहरू राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारीका लागि सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि प्रतिनिधि सभा सदस्य महावीर पुनले मन्त्री पदको शपथ लिने तयारी गरिएको हो।
शपथ ग्रहण दिउँसो ३ बजेका लागि निर्धारित भए पनि केही समय ढिलाइ भएको जनाइएको छ। निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलाइपछि कार्यक्रम सुरु हुने तयारी भइरहेको छ।
दुवै प्रस्तावित मन्त्रीहरू शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा उपस्थित भइसकेका छन्।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend