Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समूहले बोलायाे केन्द्रीय समिति बैठक


    बिहिबार, चैत्र १२ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ।  

    काठमाडौंमा बस्ने गरी  शुक्रबारका लागि बैठक डाकिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू,  पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुने स्रोतले बताएकाे छ । 

    यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्। 

    यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार