Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकनमा निवेदन दिने माओवादीकाे तयारी


    मंगलबार, चैत्र १० २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले–माओवादीकोे एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि निवेदन दिने तयारी गरेको छ । सर्वोच्च अदालतले गएको फागुन २३ मा एमाले–माओवादीबीचको एकता खारेज गरी २०७५ नेठ २ कै अवस्थामा पुर्याइदिएको थियो । 

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् । ‘पुनरवलोकनमा कहिले जाने ? केके विषय उठाएर जाने ? भन्ने विषयमा छलफल भएको छ’, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले भने, कहिले भन्ने पार्टीले निर्णय गर्ला ।’

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार