काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । साढे १० बजेदेखि सुरु भएको संसदीय दलको बैठकमा पार्टीका उपाध्यक्षा तथा एकता अभियानका संयोजक वामदेव गौतम पनि उपस्थित छन् ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गौतम तटस्थ थिए । उनी एकता अभियान गठन गरी त्यसको संयोजक भएका थिए । तटस्थ रहँदै पार्टी एकताको अभियानमा रहेका गौतम आज बालुवाटारको संसदीय दलको बैठकमा सहभागी भएका छन् । गौतम संसदीय दलको बैठकमा सहभागी भएको सांसद खिमलाल भट्टराईले नै पुष्टि गरेका छन् ।
गौतमले सबैलाई बैठकमा उपस्थित हुनका लागि आग्रह गरेका थिए । गौतमले आग्रह गरे पनि माधव नेपाल र झलनाथ खनाल समूहका कोही पनि बैठकमा सहभागी छैनन् । २८ फागुनकोे निर्णय नसच्चिएसम्म नेपाल पक्षले बैठकमा सहभागी हुन नसक्ने अडान राख्दैआएको छ ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend