Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले बोलाएको बैठकमा वामदेव गौतम जाने, नेपाल–खनाल समूह नजाने


    शनिबार, चैत्र ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी र ससदीय दलको बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह नजाने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज १० बजेदेखि नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बोलाइएको छ । उक्त बैठकमा एकता अभियान घोषणा गरेका वामदेव गौतम भने सहभागी हुने भएका छन् ।

    बालुवाटार बैठकमा सहभागी भएर अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टी एकताका खातिर राजीनामा दिन सुझाव दिने गौतमले बताउँदैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार