Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हर्कको प्रश्न : डिस्कर्डमा योजना बनाएर शान्तिपूर्ण आन्दोलन भड्काउनेदेखि सिंहदरबार जलाउनेलाई खै कारबााही ?


    बुधबार, चैत्र १८ २०८२
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गएको भदौ २४ गते डिस्कर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने, हिंस्रक बनाउने र सिंहदरबार, सर्वोच्च अदालत योजनाबद्ध जलाउनेलाई पनि कारबााही हुनुपर्ने माग गरेका छन् ।

    गएको भदौ २४ गते डिस्कर्डमा योजना बनाउनेदेखि सबै कार्यमा वर्तमान सरकारका केही मन्त्री पनिरहेकाले साम्पाङले उनीहरु लक्षित टिप्पणी सामाजिक संजालमा लेखेका हुन् ।

    सामाजिक संजालमा साम्पाङ लेख्छन्–‘डिस्कर्डमा योजना बनाएर बालबालिकालाईस्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने हिम्स्रक बनाउने र २४ गते सिंहदरबार, संसद भवन र सर्बोच्च अदालत योजनाबद्ध जलाउनेलाई पनि कारवाही हुनुपर्छ !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार