Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हामी पार्टी विभाजनको पक्षमा छैनौं : नेपाल


    बिहिबार, चैत्र ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

     राष्ट्रिय भेलाको समापन समारोहमा  सम्बोधन गर्दै नेता नेपालले  आफूहरु पार्टी विभाजनको पक्षमा नभएको र ओली समूहले निकाल्न खोजेछन् भने  पनि अन्तिम दमसम्म लड्ने बताएका छन् ।

    नेता नेपालले भेलाको समापन समारोहलाई सम्बोधन  गर्नेक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए । स्वयं व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने  र त्यो पनि सजिलो नभएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार