काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार बिरुद्ध १० दिनभित्रै संसदमा अविश्वास प्रस्ताव आउने बताएका छन् ।
कोइरालाले अविश्वास प्रस्तावको तयारी र अन्य दलहरूसँग परामर्श भइरहेको जानकारी दिदै भने, ‘हप्ता–दस दिनभित्रै ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनसक्छ ।’ कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन विराटनगर पुगेका कोइरालाले विमानस्थलमा सञ्चारकर्मीहरूलाई यस्तो जानकारी दिएका हुन् ।
ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य छ । अविश्वास प्रस्तावबाटै मुलुकले निकास पाउने बताउँदै उनले
भने, ’कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर ओलीको विकल्प खोजिनेछ ।’ नेता कोइरालाले सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै ओली सरकारको
वैधानिकता गुमेको बताउँदै यस्तो अवैधानिक सरकार लामो समय टिक्नु देशका लागि घातक हुने बताए । उनले कांग्रेसकै नेतृत्वमा चुनावी सरकार गठन हुने पनि बताएका छन् ।
संसद विघटन गर्ने ओलीको कदमविरुद्ध आन्दोलित भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार निर्माण गर्न सम्बन्धमा एक खालको समझदारी बनिसकेको र छिटै त्यसले ठोस् आकार लिने बताए ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend