Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका माधव–झलनाथ समूहको स्थायी कमिटीको बैठक सुरु


    बिहिबार, चैत्र ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडांै । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ । स्थायी समिति बैठकले बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा गर्ने बताइएको छ ।

    भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको उक्त समूहका प्रचार विभाग सचिव बिष्णु रिजालले जानकारी दिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार