काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई फुटाएर चिराचिरा बनाएको बताएका छन्।
लोकतन्त्र कसैको पेवा र दाइजो हैन भन्दै नेता पौडेलले प्रधानमन्त्री ओलीले त्यसको आफूखुशी प्रयोग गरेको बताए ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै पौडेलले आआफ्नो पार्टीको रक्षा गर्न नसक्ने ओलीले देश र लोकतन्त्रको रक्षा गर्छु भन्नु मजाक भएको उल्लेख गरेका छन् । उनले आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘लोकतन्त्र कसैको पेवा र दाइजो होईन ताकि आफूखुसी प्रयोग गर्न सकोस्। पार्टीलाई चिराचिरा बनाएर दुनिया सामु रमिता देखाएका ओलीले अझै स्थायीत्व र यो देशको लोकतन्त्र रक्षा गर्छु भन्नु भद्दा मजाक बाहेक केही होइन्र। आफ्नै पार्टी एकताबद्ध गर्न नसक्नेले सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend