काठमाडौं । श्रम संस्कृृति पार्टीका सांसद तथा अध्यक्ष हर्क साम्पाङले सरकारलाई कानुन बुझेर बिधि र थिति अनुसार चल्नुपर्ने टिप्पणी गरेका छन् ।
सरकार बिधि र थिति भन्दा मद्रासी फिल्म शैलीमा टु फाष्ट चल्ने खोजे दुर्घटना र बिनाशतिर संकेत देख्दैछु । उनले फेरि मध्यावधि चुनाव होला कि भन्ने पीर लागेको पनि उनले सामाजिक संजालमा लेखेका छन् ।
उनले लेखेका छन्–‘सरकार कानुन बुझेर विधि र थितिले चले राम्रो हुन्छ ! मद्रासी फिल्मी शैलीमा TO fast चल्न खोजे दुर्घटना र विनाशतिर जाने संकेत देख्दैछु म त ! फेरि अर्को मध्यावधि चुनाव होला कि भन्ने पीर पो लाग्न थालो ! Start नभई नै फिल्म The end भयो भने के बुझ्नु हाम्ले ???
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend