Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा काठमाडौंका सभापतिले दिए पदबाट राजीनामा


    आइतबार, मंसिर ७ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० काठमाडौंका जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् ।

    काम गर्ने फुर्सद नभएर जिल्ला सभापति पदबाट राजीनामा दिएको उनले बताए । पार्टीको प्रचलनअनुसार बिष्टले बागमती प्रदेश समितिमा राजीनामा बुझाएका छन् ।

    ‘काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको छु, पार्टीबाट होइन,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार