Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवा पक्राउ


    आइतबार, मंसिर ७ २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) नेता महेश बस्नेतमाथि विराटनगरमा एक युवाले मसी छ्यापेका छन्। बस्नेतको गाडी गुुडिरहेका बेला अचानक एक युवक दौडेर आई गाडीमा मसी फयाँकेका थिए।

    महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

    लगत्तै ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार