Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै


    शुक्रबार, मंसिर ५ २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।

    बैठक आज बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने तय भएको हो ।

    बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार