Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन


    बुधबार, मंसिर ३ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)ले आगामी राष्ट्रियसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

    बुधबार आयोगको केन्द्रीय कार्यालय पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको औपचारिक निवेदन बुझाएका हुन् ।

    एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि भने दल दर्ताको निवेदन दिएको छैन । उसले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार