Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै


    बुधबार, मंसिर ३ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पार्टी एकताको विषयलाई लिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा मतभेद सिर्जना भएको छ।

    नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि मधेस केन्द्रित दलसँग जोडिने भन्ने विषयमा जसपामा विवाद देखिएको हो।

    पार्टी एकताबारे वार्ता गर्नको लागि जसपाले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएको छ। श्रेष्ठले शनिवार नेकपासँग एकता वार्ता गरेका थिए।

    शनिवारको वार्ता सकारात्मक भएकाले आज पनि बैठक बस्ने तयारी रहेको नेता श्रेष्ठले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार