Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी


    बुधबार, मंसिर ३ २०८२
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेताहरु आउने भएपछी जेनज युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन्। जसका कारण बाराको सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।

    एमाले नेता शंप्रदर्शनकारीकर पोखरेल र महेश बस्नेत बारा जाने सूचनापछि जेनजी युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका हुन्।

    सो क्रममा प्रहरी र युवाहरुबीच झडप भएको थियो । स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार