Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


    मंगलबार, मंसिर २ २०८२
    495
    Shares
    ??????????????? ???? ????????, ? ????? ????????????? ??? ??????????????? ????????, ??????????? ??????? ???? ??????????????? ???? ? ?????? ??????? ??????????????? ???????÷????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद बैठक बसिरको छ ।

    बैठक प्रधानमन्त्री तथा कार्यालयमा केहीबेरदेखि सुरु भएको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने जनइएको छ।

    आजको बैठकमा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार