Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले संसदीय दलको बैठक बस्दै


    मंगलबार, मंसिर २ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । विघटित प्रतिनिधिसभाका सांसदहरूसहित दलको बैठक बस्न लागेको हो ।

    बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा दिउँसो १ बजे बोलाइएको छ । नेताहरूका अनुसार पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटन र पार्टीले लिने आगामी नीतिका सम्बन्धमा छलफल हुनेछ ।

    गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । त्यसपछि एमालेले पहिलो पटक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित संसदीय दलको बैठक राखेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार