Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री कार्की


    सोमबार, मंसिर १ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने भएकी छन् ।

    प्रधानमन्त्री कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अगुवाहरूसँग अन्तर्क्रिया गर्न लगेका हुन् ।

    जेन जेड आन्दोलनपछिको देशको अवस्था र २१ फागुनका लागि तय भएको निर्वाचनलगायत विषयमा अन्तर्क्रिया हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार