Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपति पौडेल गुहेश्वरी पुगेर छठ पूजामा सहभागी


    सोमबार, कार्तिक १० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल छठ पूजामा सहभागी भएका छन् । उनी गुहेश्वरी पुगेर छठ पूजामा सहभागी भएका हुन् ।

    छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै छ ।

    छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार