काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई सुधार्न राजनीतिकरण अन्त्य गर्ने गरी मस्यौदा तयार पारिने बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले कुलपतिहरूसँग भएको छलफलमा विश्वविद्यालय अनुदान आयोगमार्फत सुधारका उपायहरूमा जोड दिइएको जानकारी दिए ।
‘कुलपतिहरूसँग छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोगअन्तर्गत विश्वविद्यालयहरूलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्नुपर्ने सुझाव आएको छ । यसको मस्यौदा चाँडै तयार पार्नेछौँ ।’
मन्त्री पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रचलन पनि अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।‘हाल कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ । अब यो प्रथा हटाई नयाँ संरचना लागू गर्नुपर्छ । यसबारे थप छलफल जारी छ,’ उनले थपे ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend