Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेन लक्षित हर्कको टिप्पणीः गरीबलाई देख्नै नमान्ने, खेदाइहाल्नेले गरीबको बस्तीमा के गर्ला ?


    बुधबार, असोज १ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लुकेर बस्ने डरपोकको संज्ञा दिएका छन् ।

    बुधबार सामाजिक संजालमा उनले मेयर साहलाई लुकेर बस्ने डरपोकले भोलि पार्टी बिस्तार गर्दा गाउँ गाउँमा पुग्ने साहस कसरी गर्ला भनेर प्रश्न गरेका छन् । फेसबुकमा स्टाटस लेखेर त पार्टी बिस्तार हुँदैन होला भन्दै उनले बालेनलाई ब्यंग्य मिश्रित प्रहार गरेका छन् ।

    बालेनको नाम नलेखी उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्– लुकेर बस्ने डरपोकले भोलि पार्टी बिस्तार गर्दा गाउँगाउँमा पुग्ने साहस गर्ला त ? कि स्टाटसबाटै संगठन बिस्तार गर्ला त्यसले ? गरीबलाई देख्नै नमान्ने, खेदाइहाल्ने त्यसले गरीबको बस्तीमा के गर्ला ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार