Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाय


    बुधबार, साउन २८ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कर्णाली । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा.पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् ।

    जुम्लाको चन्दननाथ नगरपालिका-४ निवासी सहप्राध्यापक डा.रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन्। मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार