Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • त्रिविका उपकुलपति अर्यालले लिए पद तथा गोपनीयताको शपथ


    बुधबार, असार २५ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपति डा अर्यालले शपथ लिएका हुन्।

    कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आजै नियुक्त गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार