Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्दोलनरत डाक्टर र सरकारबीच आज साँझ वार्ता हुने


    मंगलबार, असार २४ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्ने गरी स्थगित गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योग मन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो ।

    बैठकमा संघका अध्यक्ष डा.अनिल कार्की, महासचिव डा.सन्दीप तिवारी, संघका पूर्वअध्यक्ष डा.लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.चोपलाल भुसाल लगायतको उपस्थिति थियो ।

    संघका अध्यक्ष डा.अनिल कार्कीले औपचारिक रूपमा बोलाएपछि छलफलमा बस्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार