Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर


    सोमबार, असार ९ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

    आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दर्ता भएको अदालत स्रोतले जानकारी दिएको छ ।

    उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारीरिक रूपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार