Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


    बुधबार, बैशाख १० २०८२
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

    वैशाख ११ गतेका लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।

    बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी आज प्रकाशन गरेको हो ।

    परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार