काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नविन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ, लगायत सयभन्दा बढी रंगकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने संगीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन कला समेटिनेछ।
यस महोत्सवमा चलचित्र विकास बोर्डले पनि सहकार्य गरेको छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend