काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो ।
प्रमुख नियुक्ति नहुँदा लामो समयदेखि क्याम्पस निमित्तको भरमा थिए । गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।
शंकरदेव क्याम्पस– सहप्रा कपिल खनाल
रत्नराज्य लक्ष्मी क्याम्पस–सहप्रा पदमकुमार अधिकारी
नेपाल कमर्श क्याम्पस– सहप्रा जितेन्द्रप्रसाद उपाध्याय
भैरहवा क्याम्पस– लक्कीप्रसाद जोशी
ललितकला क्याम्प– उपप्रा यामप्रसाद शर्मा
सानोठिमी क्याम्पस–उपप्रा माधवप्रसाद श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस–सहप्रा लालमणि आचार्य
सुर्खेत बहुमुखी क्याम्पस– सहप्रा माधवप्रसाद खनाल
विश्वभाषा क्याम्पस– उपप्रा महेन्द्रकुमार बुढाथोकी
पाटन संयुक्त क्याम्पस– सहप्रा रघुवीर विष्ट
बुटबल बहुमुखी क्याम्पस– उपप्रा अरुणकुमार क्षेत्री
रामस्वरुप रामसागर क्याम्पस–प्राध्यापक बसन्तकुमार कर्ण
भोजपुर बहुमुखी– सहप्रा पर्वतकुमार राई
पृथ्वीनारायण क्याम्पस– प्राध्यापक हरिप्रसाद पाठक
सूर्यनारायण सत्यनारायण क्याम्पस– सहप्रा राजेश्वरप्रसाद यादव
डोटी बहुमुखी क्याम्पस–सह दिलानन्द जोशी
त्रिभुवन बहुमुखी क्याम्पस–उपप्रा टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस–उपप्रा प्रकाशचन्द्र खत्री
वनविज्ञान अध्ययन संस्थान पोखरा– सहप्रा नारायणप्रसाद गौतम
कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ– उपप्राध्यापक रामकुमार श्रेष्ठ
पक्लिहवा क्याम्पस– सहप्राध्यापक जन्मजय गैरे
मेची बहुमुखी क्याम्पस– सहप्राध्यापक देवीप्रसाद आचार्य
केन्द्रीय प्रविधि क्याम्पस धरान– प्राध्यापक बसन्तकुमार राई
धौलागिरि बहुमुखी क्याम्पस– सहप्रा सुदर्शन सिलवाल
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend