Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टस जितेर काठमाडौं बलिङमा, बिराटनगरले पहिलो बिकेट गुमायो


    आइतबार, मंसिर ३० २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । काठमाडौं गुर्खाजले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

    नेपाल प्रिमियम लिगको जारी खेलमा गुर्खाजका कप्तान करण केसीले बलिङ गर्ने निर्णय गरेका हुन् ।

    यसैबीच विराटनगर किंग्सको पहिलो विकेट पतन भएको छ। लोकेश बम ८ रन बनाएर पेभेलियन फर्किएका छन्। ९ बलमा यनले १ चौका प्रहार गरे ।

    प्लेअफ पुग्न काठमाडौंले यो खेल जित्नैपर्ने हुन्छ। विराटनगर भने प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार