Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो ७ कर्मचारी


    सोमबार, मंसिर ३ २०८१
    1.4K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारी माग गरेको छ । आज (सोमबार) एक सूचना जारी गर्दै प्रयोगशालाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि ७ कर्मचारी माग गरेको हो ।

    जसमा मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरिएको छ ।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार