Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डोटीमा बस दुर्घटना, १६ जना घाइते


    शुक्रबार, साउन ३२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । डोटीमा बस दुर्घटना भएको छ ।

    कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार