Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्प


    शुक्रबार, असार १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार