Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेसको नीति तथा योजना आयोगको उपाध्यक्षमा साह नियुक्त


    बिहिबार, असार ७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहनकुमार साह नियुक्त भएका छन् ।

    बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी निकट मानिने शाहलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।

    साहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गरेका छन् ।

    साह तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार