Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जोशी र ढकाल एआईजीमा बढुवा


    बिहिबार, बैशाख २७ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिफारिस गरेको २४ दिनपछि नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    डीआईजीद्वय जोशी र ढकाललाई बढुवा समितिले गएको बैशाख ३ गते एआईजी बढुवा सिफारिस गरेको थियो । तर सिफारिस भएको २४ दिनका दिन मात्र बढुवाको निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार