Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै


    आइतबार, बैशाख १६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।

    उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार