Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !


    शनिबार, चैत्र १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो ।

    बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ ।

    बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    तस्बीर स्रोत- सामाजिक सञ्जाल ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार