Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद् बैठक चार बजे बस्दै


    बिहिबार, माघ २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक ४ बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले बताए ।

    उनका अनुसार नियमित बैठक भएकाले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।

    उक्त मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार