नयाँ दिल्ली । अयोध्यामा भर्खरै खुलेको श्रीराम मन्दिरमा श्रद्धालुहरूको भिड लागिरहेको छ । सर्वसाधारणका लागि मन्दिरमा दर्शन खुला गरिएको दोस्रो दिन आज साढे २ लाख भन्दा धेरै मानिसहरूले राम मन्दिरमा दर्शन गरेका थिए । यसैबिच पहिलो दिन मन्दिरमा आएको दानको तथ्यांक बाहिरिएको छ ।
मङ्गलवार श्रद्धालुहरूले मन्दिरमा ३ करोड १७ लाख भारु दान दिएका छन् । प्राण प्रतिष्ठापछि दानका लागि खोलिएको १० वटा काउन्टर र अनलाइन जनवरी २३ मा ३ करोड १७ लाख भारु बराबरको रकम दानबापत जम्मा भएको राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले बताएका हुन् । पहिलो दिन मन्दिरमा ५ लाख दर्शनार्थीहरुले दर्शन गरेका थिए ।
श्रद्धालुहरूको भिड थेगिनसक्नु भएपछि उत्तर प्रदेश सरकारले अति विशिष्ट पाहुनाहरूलाई अर्को १० दिनसम्म अयोध्या नआउन अनुरोध गरेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend