Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २२ माघमा संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

    माघ २२ गते संसद अधिवेशन बोलाउन सिफारिस


    मंगलबार, माघ ९ २०८०
    1.9K
    Shares
    dlGqkl/ifbsf] a}7sdf ;xefuL ;b:ox¿ sf7df8f}F, # df3 M k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] cWoIftfdf l;+xb/af/df a'waf/ a;]sf] dlGqkl/ifbsf] a}7sdf ;xefuL ;b:ox¿ . tl:a/ M /Tg >]i7÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । २२ माघमा सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार