Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


    बिहिबार, माघ ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुधबार काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा–६ का २८ वर्षीय सरोज थापालाई प्रहरीले जनाएको छ ।

    उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनि साढे सात लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ गरिएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार