Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, मंसिर २८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

    उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ ।

    दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार