काठमाडौं। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले धर्ना, जुलुस जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग भएको विषयमा असन्तुष्ट जनाउँदै कार्यालयमा धर्ना, जुलुस तथा विरोध हुन थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो ।
यसअघि सञ्चालित सीप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थापछि नियमप्रति सिप बिल्डिङमा अनुत्तीर्ण भएका २८ हजारभन्दा बढी आवेदन दिनबाट वञ्चित भएका छन्। उनीहरूले आवेदन दिन पाउनुपर्ने माग राख्दै ईपीएस कार्यालयमा धर्ना दिँदै आएका छन्।
कार्यालयमा दिनहु विरोध प्रर्दशन हुन थालेपछि कार्यालयले विज्ञप्ति जारी गर्दै रोक्न आग्रह गरेको हो । उनीहरूले उठान गरेका मागका विषयमा कोरियासँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend