Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • इलाममा ४० जना यात्रु सवार बस दुर्घटना


    आइतबार, मंसिर ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।

    सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएकाे छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार