Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज तरकारी तथा फलफूलको मूल्य कति ? [सूचीसहित]


    बिहिबार, कार्तिक २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ तय भएको छ ।

    यसैगरी आलु रातोको ६० रुपैयाँ प्याज सुकेको भारतीयको १०० रुपैयाँ, आलु सेतोको ४२, आलु रातोको ६० रुपैयाँ कायम भएको छ ।

    यसैगरी केरा (दर्जन) को १७०, अनारको ५००, कागतीको १४०, अम्बाको २०० रुपैयाँ थोक मूल्य निर्धारण भएको छ ।

    सूची विस्तृतमाः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार