Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्पपीडितको राहतबारे छलफल हुने


    आइतबार, कार्तिक १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

    बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

    भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार